लाल किल्ला म्याग्दीमा काँग्रेसको निरन्तर प्रहार ! 

शिव आचार्य/बेनी आजकल म्याग्दीका नेता तथा कार्यकर्ताहरुको फेसबुक वालहरु पार्टी प्रवेशका तस्विरहरुले रंगिएका छन् । नेकपा र काँग्रेसलाई फरक पार्टीका कार्यकर्ता प्रवेश गराउने भ्याइ नभ्याई छ । म्याग्दी हिजो देखि नै बामपन्थीहरुको लाल किल्लाका रुपमा परिचित छ । जतिनै कसरत गरेपनि निर्वाचनमा काँग्रेसले ठक्कर खाँदै आएको छ । अव साँढे दुइवर्ष पछि हुने संसदीय निर्वाचन … Continue reading लाल किल्ला म्याग्दीमा काँग्रेसको निरन्तर प्रहार ! 